आगामी आव को नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४-७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम आज बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने समेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ । “नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका सबै ठूला … Continue reading आगामी आव को नीति तथा कार्यक्रम पारित